१७ पुस २०८२, बिहिबार | January 2, 2026

६२० जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६२० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ५ हजार ८४६ जनाको परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्‍यु भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ४ : २२ बजे

डा भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

बुटवल सडक खाना महोत्सव समापन

बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

‘आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

काठमाडौँ । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको