२४ घण्टामा ९१५ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

खबर कुरा
१८ श्रावण २०७९, बुधबार
                 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार २ जनाको परीक्षण गर्दा ९१५जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको बीचमा कोरोना लागेका थप २ जनाको मृत्‍यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*