२० बैशाख २०८१, बिहिबार | May 2, 2024

थपिए ९१२ नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ जनाको मृत्यु भएको छ भने ३७० जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६४९१ नमुना परीक्षण गर्दा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २९४१ पीसीआर र ३५५० एन्टिजेन परीक्षण गर्दा पीसीआरमा ५२९ जना र एन्टिजेन परीक्षणबाट ३८३ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा अहिले ५७६० जना कोरनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : ११ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन