७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन



बुटवल । रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । उनको गएराती आफ्नै निवास बुटवल १३ बेलबासमा ६८ बर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती, दुई छोरा एक छोरी छन् ।

उनी बुटवल टुडेका सल्लाहकार सम्पादक समेत हुन् । पोखरेलले स्थापना कालदेखि बुटवल टुडेमा सम्पादकको रुपमा काम गर्दै आएका थिए ।

पोखरलेको निधनले नेपाली पत्रकारितामा नै ठुलो क्षेती पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले जानकारी दिए । स्व.पत्रकार पोखरेलको आज मंगलबार बुटवलस्थित मैनाबगर घाटमा दाहसंस्कार गरिने पत्रकार महासंघ रुपन्देहीले जनाएको छ ।

स्वतन्त्र पत्रकारिताको आन्दोलनमा उनको भुमिका अहम रहेको थियो । पोखरेल, लेखक तथा साहित्यकार समेत हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई