१७ माघ २०८२, शनिबार | January 31, 2026

रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन



बुटवल । रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । उनको गएराती आफ्नै निवास बुटवल १३ बेलबासमा ६८ बर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती, दुई छोरा एक छोरी छन् ।

उनी बुटवल टुडेका सल्लाहकार सम्पादक समेत हुन् । पोखरेलले स्थापना कालदेखि बुटवल टुडेमा सम्पादकको रुपमा काम गर्दै आएका थिए ।

पोखरलेको निधनले नेपाली पत्रकारितामा नै ठुलो क्षेती पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले जानकारी दिए । स्व.पत्रकार पोखरेलको आज मंगलबार बुटवलस्थित मैनाबगर घाटमा दाहसंस्कार गरिने पत्रकार महासंघ रुपन्देहीले जनाएको छ ।

स्वतन्त्र पत्रकारिताको आन्दोलनमा उनको भुमिका अहम रहेको थियो । पोखरेल, लेखक तथा साहित्यकार समेत हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : ०६ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक