१२ आश्विन २०८३, सोमबार | September 28, 2026

नेपालमा थपिए ६५८ नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ६६४३ नमुना परीक्षण गर्दा ६५८ जनामा कोरोना संक्रमिण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३३८१ पीसीआर परीक्षणमा ४०५ जना र ३२६२ एन्टिजेन परीक्षणमा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घढटाको अवधिमा ४५६ जना कोरोना मुक्त भएका छन् भने नेपालमा हाल ४२९६ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ५ : ०६ बजे

त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा

हिउँदमा लोडसेडिङ रोक्न भारतबाट १,१५४ मेगावाट बिजुली आयात गर्ने प्राधिकरणको तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा विद्युत् माग र

सर्वोच्चद्वारा कर्णालीका सांसद राजकुमार शर्माको रिट खारेज, सांसद पद नरहने

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माले आफ्नो

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

दाङ । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल