१९ पुस २०८२, शनिबार | January 3, 2026

नेपालमा थपिए ६३४ कोरोनाका नयाँ संक्रमित, १ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ४९४९ जनाको नमुना परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २७५७ पीसीआर र २१९२ एन्टिजेन परिक्षण गर्दा क्रमशः ३४३ र २९१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १ जनाको मृत्यु भएको छ भने ४१७ जना कारोना मुक्त भएका छन् ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ४ : ११ बजे

शेखर कोइरालाले गरे निकट नेताहरुसँग छलफल, भने – निर्वाचनअघि महाधिवेशन असम्भव

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समयको अभावका कारण

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

बेनी । सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना

रास्वपाको समानुपातिक बन्दसूचीबाट चन्द्र ढकालका छोरा सचिनले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन सूचीमा समावेश

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा

अत्यधिक चिसो समयमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसो समयमा अनावश्यक