२३ पुस २०८२, बुधबार | January 8, 2026

देशभर थपिए तीन सय २४ कोरोना संक्रमित



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३१५ को नमूना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा १ हजार ६७३ ले पीसीआर र १ हजार ८४२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १५ हजार ९३४ ले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा ४१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ८० हजार ६६३ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या तीन हजार ९४३ रहेको छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ६ : ५८ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै