१० पुस २०८२, बिहिबार | December 25, 2025

चोलेन्द्रको जवाफ : महाअभियोग प्रस्ताव स्वत: निस्क्रिय भैसक्यो



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफु विरुद्धको महाअभियोग प्रस्ताव स्वतस् निष्क्रिय भएको जिकिर गरेका छन् ।

महाअभियोग सिफारिस समितिमा बुधबार बयानका लागि उपस्थित भएका जबराले यस्तो बताएका हुन् । जबराले भने, ुमहाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म नागरिकका हिसाबले संसद्को सम्मानका लागि आएको हुँ । मैले यहाँबाट न्याय पाउनुपर्छ ।’

जबराले संसद आफैले बनाएको नियमावलीको पालना गर्न नसकेको टिप्णी गर्दै आफु भने संसदको सम्मानका लागि मात्र समितिमा उपस्थित भएको बताए ।

जबराले आफु पछिको व्यक्तिलाई प्रधानन्यायाधीस बनाउन महाअभियोग प्रस्ताव दर्ता गरिएको दाबी गरे । जबराले आफुले गरेका सबै काम नियम कानून र संवैधानिक अधिकारअनुसार नै भएको बताए । उनले आफुबाट न्यायालयलाई कमजोर बनाउने कुनै काम नभएको बताउँदै दलहरूबाटै न्यायलयलाई कमजोर बनाउने काम भएको तर्क समेत गरे ।
उनले आफुलाई न्याय चाहिएको बताए ।

 

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  १ : ५६ बजे

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज राजधानीमा

स्वास्थ्यमन्त्री सारुद्वारा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड, रुपन्देही स्वास्थ्य पर्यटनको रुपमा विकासको संकेत

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा

पूर्वगृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता र पूर्वगृहमन्त्री रमेश लेखक

बालेनलाई भेटन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगे कुपण्डोल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

नयाँ राजनीतिक शक्तिमा नेतृत्वको होड, सहकार्यभन्दा प्रतिस्पर्धा बलियो : रेशम चौधरी

काठमाडौं । पुराना दलहरूको विकल्पका रूपमा उदाएका नयाँ राजनीतिक शक्ति