३० चैत्र २०८२, सोमबार | April 13, 2026

मानव वेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रणमा बाँके प्रहरी नेपालमै उत्कृष्ठ ठहर



नेपालगन्ज । मानव वेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा उत्कृष्ठ कार्य गरे बापत संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बाँके प्रहरीले सम्मान गरेको छ । मानव बेचबिखन विरुद्धको अभियानमा बाँके प्रहरीको कार्य सम्पादन प्रभावकारी रहेको भन्दै मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको हो ।

मानव वेचविखन तथा ओसारपसार विरुद्धको सोह्रौ राष्ट्रिय दिवस(२०७९ को अवसरमा पीडितरप्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्‍याउने कार्यमा महत्वपूर्ण योगदान गरेको भन्दै काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बाँके प्रहरी प्रमुख प्रहरी उपरक्षिक श्यामकृष्ण अधिकारीलाई सम्मान गरिएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले एसपी अधिकारीलाई सम्मान गरेकी थिईन् ।

बाँके प्रहरीले सम्मान योग्य बनाउनमा सीमाक्षेत्रमा खटिएको सबै दर्जाको प्रहरी युनिटको भूमिका रहेको भन्दै कार्यक्षेत्रमा रहेका प्रहरी कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ६ : ३४ बजे

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका

देश ‘प्रयोगशाला’ बन्दै गएको पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त

सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माणप्रति चासो