२ असार २०८३, मंगलबार | June 16, 2026

रूपन्देही क्षेत्र नं ५ क का प्रदेशसभा सदस्यका उम्मेदवार ढकालले गरे मतदान



 

बुटवल । रूपन्देही क्षेत्र नं ५ क का प्रदेशसभा सदस्यका उम्मेदवार भूमिश्वर ढकालले मतदान गरेका छन ।

पूर्व संसद एवं रूपन्देही क्षेत्र नं ५ क का प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले सैनामैना-८ स्थित जनकल्याण मा.विको मतदान केन्द्रबाट मतदान गरेका हुन ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ३२ बजे

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत