२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सुकुम्बासी बस्तीमाथि डोजर लगाउन खोज्दा थापाथली क्षेत्र तनाबग्रस्त



काठमाडौं । काठमाडौंको थापाथली किनारामा रहेका सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ।

सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि भएको झडपका क्रममा सुकुम्बासी बस्ती क्षेत्र तनावग्रस्त बनेको छ ।

सुकुम्बासीहरुले वैकल्पिक व्यवस्थाविना आफुहरुलाई हटाउन थालेको भन्दै संगठित रुपमा महानगर टोली र प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन गरेर सुकुम्बासी बस्ती हटाउन प्रयास गरेको थियो ।

सोही समितिको पहलमा महानगरपालिकाले बस्तीमाथि डोजर चलाउन प्रहरी परिचालन गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ३० बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२