१० चैत्र २०८२, मंगलबार | March 24, 2026

दोलखामा कार्की र सिवाकोटीबीच रोचक प्रतिस्पर्धा, पुनः अघि आए माओवादीका कार्की



काठमाडौं । दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुन: गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् ।

कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ ।
मतगणनाको सुरुदेखि कार्कीले अग्रता लिए पनि गएरातिदेखि शिवाकोटीले अग्रता लिन सुरु गरेका थिए । शिवाकोटीले लिएको २ हजार माथिको अग्रता घटाउँदै पुनः कार्कीले अग्रता लिन सुरु गरेका हुन् ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : १८ बजे

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि