५ भदौ २०८३, शुक्रबार | August 21, 2026

सर्वोच्च अदालतका कायम मुकाम प्रधानन्यायाधीश कार्कीद्धारा सिद्धबाबाको मन्दिर दर्शन



बुटवल । सर्वोच्च अदालतका कायम मुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाल्पा स्थित सिद्धबाबाको मन्दिर दर्शन गरेका छन् ।

सिद्धपुरुष भर्तृहरिले यही क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेको पश्चिम नेपालकै पशुपतिका रुपमा परिचित सिद्धबाबा मन्दिर धार्मिक एवम पर्यटकिय गन्तव्य हो ।

मन्दिर विकास समितीको निमन्त्रणमा कार्कीले मन्दिरमा पुगेर दर्शन गरेका छन् । दर्शनका लागि पुगेका कार्कीलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार शेरचन, मुल पुरोहित नारायण प्रसाद घिमिरे, तिनाउ गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लाल ब थापा र समितिका अन्य पधादिकारिले स्वागत गरेका थिए ।

सो अवसरमा कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो भने मन्दिरका मुल पुरोहितसहितको सातजनाले स्वस्ती बाचन र पुजा गराएको समितीका सदस्य तोया लम्सालले जानकारी दिए । यस अघि यो मन्दिरमा राट्रपति विद्यादेवि भण्डारीले समेत दर्शन गरेकी थिइन ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ९ : १० बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको