डडेल्धुरा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाईरहेको जनाएका छन् ।
सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निमार्ण व्यवसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाएका छन ।
‘सत्तासिन गठबन्धनका नेताहरु सरकार कसरी जोगाउने रु मन्त्री कसरी हुने रु कसले बढी कमाउने रु कसले आफान्त बढी पोस्ने रु मा लागेको छ,’ ओलीले भने, ‘सरकार सेना र कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेर आन्तरिक ऋण खोजेर खुवाउन थालेको छ ।’
उनले परिवर्तन उल्टाउनका लागि विभिन्न कार्यक्रम र गतिविधि गर्दा पनि सरकार मुकदर्शक भएको आरोप पनि लगाएका छन ।



















प्रतिक्रिया