१ पुस २०८२, मंगलबार | December 16, 2025

टिकटक प्रतिबन्ध विरुद्धको रिट निवेदनमाथि आज सुनुवाइ हुने



काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध परेको मुद्दाको आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । टिकटक विरुद्ध परेको एक दर्जन रिट निवेदनमाथि सर्वोच्च अदालतमा एकसाथ सुनुवाइ गर्ने तयारी भएको बताइएको छ ।

निवेदकहरुले अन्तरिम आदेशबाट सरकारको निर्णय खारेज गर्न माग गरेपनि अन्तरिम आदेश दिन अस्विकार गरेको अदालतको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राख्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो ।

सरकारका अधिकारीहरुले भने टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको र मर्यादामा आँच आएकाले प्रतिबन्धको निर्णय गर्नुपरेको दावी गर्दै आएका छन् ।

सम्पादकहरुसँगको प्रधानमन्त्री प्रचण्डले सोमबार गरेको छलफलका क्रममा उनले प्रतिबन्धमाथि पुनर्विचार गर्न सकिने संकेत गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : २० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज