८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

बाँकेको खजुरामा घरभित्रै श्रीमान श्रीमती गम्भीर घाइते अवस्थामा फेला परे



खजुरा । बाँकेको खजुरामा गम्भीर घाइते अवस्थामा रहेका श्रीमान श्रीमतीलाई प्रहरीले उद्दार गरेर अस्पताल पठाएको छ । खजुरा ३ बी गाउँमा घाँटी लगायतका स्थानमा धारिलो हतियारले रेटिएको अवस्थामा रहेका श्रीमान श्रीमतीलाई उद्दार गरि प्रहरीले अस्पताल पठाएको हो ।

घरभित्र चुक्कुल लगाएर आपसी झगडा गरिरहेका उनीहरुले धारिलो हतियारले हानाहान गरेको छिमेकीले सूचना दिएपछि प्रहरीले मुल ढोका फोडेर उनीहरुको उद्दार गरेको बताइएको छ । घरभित्र गम्भीर घाइते अवस्थामा रहेका खजुरा ३ का २९ वर्षिय महेन्द्र रावत र २७ वर्षिया रितार्सिह ठकुरीलाई उद्दार गरि मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज वठाइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नाराण डाँगीले बताए ।

घाइते दुबैको अवस्था गम्भीर रहेको डीएसपी डाँगीले बताए । घटनाको इलाका प्रहरी कार्यालय धनौलीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : १९ बजे

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम