३२ असार २०८३, बिहिबार | July 17, 2026

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्पेलेक्समा भीषण आगलागी (तस्वीर र भिडियोसहित)



बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनरीका सामानहरु जलेर नष्ट भएका छन् ।

यो समाचार तयार पार्दा सम्म आगलागी नियन्त्रणमा आएको छैन । आगलागी नियनत्रणका लागि रुपन्देहीका ५ वटा दमकल आगलागी स्थलमा पुगेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहल भट्टले जानकारी दिए । स्थानीय र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताए । शिक्षण पेशाका अगुवाहरुले संचालन गरेको डेल्टा मार्टले पछिल्लो समय बुटवलमा लोकप्रियता कमाउँदै गएको थियो । तल्लो तलामा जुत्ता बजार रहेको मार्टमा ग्रोसरी, स्टेसनरी, खेल सामाग्री लगायतका सामाग्रीहरु बिक्रि वितरण हुँदै आएको छ ।

भिडियो

तस्वीर

 

 

 

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ७ : ३२ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना