९ बैशाख २०८३, बुधबार | April 22, 2026

सिंहदरबारमा विपक्षी दलहरूको बैठक



काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको बैठकमा बसिरहेको बैठकमा भोलिदेखि सुरु हुने संसद अधिवेशनमा विपक्षी दलहरू कसरी प्रस्तुत हुने विषयमा छलफल भैरहेकोछ ।

यसअघि बसेको विपक्षी दलहरुको बैठकले सरकार असफल भएको निस्कर्ष निकालेको छ ।

विपक्षी दलहरुले सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विरोध गर्दै आएका छन् ।
बैठकमा नेकपा (माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल समाजवादी पार्टी (नेसपा), राष्ट्रिय जनमोर्चा लगायतका नेता सहभागी छन् ।

 

 

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ९ : ५२ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका