९ बैशाख २०८३, बुधबार | April 22, 2026

संसद बैठक बस्नुअघि कांग्रेस संसदीय दलको बैठक



काठमाडौं । नेपाली कांग्रेस संसदीय दल बैठक बसिरहेको छ ।

नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहीबार संसदीय दल बैठक बसेको हो।

सरकारले ल्याएको अध्यादेश स्वीकृत गर्न संसद बैठक बस्नुअघि कांग्रेसले संसदीय दलको बैठक बसेको हो ।

कांग्रेसले बैठकपछि अध्यादेशको पक्षमा दुवै सदनमा मत दिन आफ्ना सांसदहरुलाई ह्वीप लगाउनेछ ।

संसदको बैठक दिउँसो १ बजे बस्दैछ ।

 

 

 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ११ : ०७ बजे

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका

संघीय संसदको वर्षे अधिवेशन वैशाख १७ गते आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र