३ श्रावण २०८३, आइतबार | July 19, 2026

देउवा निवासमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक



काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी तथा मन्त्रीहरूको संयुक्त बैठक जारी रहेको छ।

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला कांग्रेसको यो आकस्मिक बैठक जारी रहेको हो ।

बैठक सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासमा जारी रहेको हो ।

केपी ओली नेतृत्वको सरकारप्रति देखिएको असन्तुष्टिपछि कांग्रेसले छलफलमा डाकेको हो ।

हिजो साँझ दुर्इ दलका उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसे लगत्तै आज कांग्रेसले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक बोलाएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १२ : ४८ बजे

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब