काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा बैठकमा ‘पर्यटन विधेयक-२०८१’ माथि दफाबार छलफलका लागि निर्णय (सभामा वा समितिमा) गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार ७ : ३७ बजे
प्रतिक्रिया