२९ असार २०८३, सोमबार | July 13, 2026

विमल पौडेल सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा सिफारिस



काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा विमल पौडेल सिफारिस भएका छन्।

सोमबार बसेको न्याय परिषद् बैठकले हाल सर्वोच्च अदालतमा कार्यरत रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारका रूपमा सिफारिस गरेको हो।

यसअघि मुख्य रजिस्ट्रारको जिम्मेवारी सम्हाल्दै आएका देवेन्द्रराज ढकालको अवकाशपछि रिक्त पदमा पौडेललाई सिफारिस गरिएको हो। ५८ वर्षे उमेर हद पुगेपछि आइतबारदेखि ढकाल अनिवार्य अवकाशमा गएका थिए।

यस्तै, न्याय परिषद्ले मानबहादुर कार्कीलाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा सिफारिस गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : ५२ बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको