१७ माघ २०८२, शनिबार | January 31, 2026

बिना अनुमति नेपाल प्रवेश गरेको भारतीय कार सहित एकजना बुटवल प्रहरीको नियन्त्रणमा



बुटवल । भारतबाट बिना अनुमति र बिना भन्सार नेपाल प्रवेश गरेको भारतीय नम्बरको कार सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नं १७ रानिगन्ज स्थित बुटवल बाट रानिगंज हुदैं बेथरी जाने सडकखण्डबाट भारतीय नम्बर प्लेटको कार सहित कपिलबस्तु महाराजगन्ज नगरपालिका वडा नं. ३ करहवा स्थायी ठेगाना भई बुटवल उप-महानगरपालिका वडा न. १७ रानिगन्ज बस्दै आएका ३० वर्षिय प्रिन्स भुजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा जिल्ला भुजले चलाएको भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी मूल्य २६ लाख बराबरको AS11W1250 नम्वरको मोडल नं. २०२१ टाटा नेक्सन कम्पनिको सेतो रंगको कार सहित प्रिन्स भुजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भुजलाई गते आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १० : ०२ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक