३० असार २०८३, मंगलबार | July 15, 2026

गुण्डुमा एमालेको सचिवालय बैठक आज पनि जारी



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा बस्नेछ ।

शुक्रबार सुरु भएको सचिवालय बैठक शनिबार पनि बस्ने तय गरिएको थियो, तर अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गरी आइतबारका लागि सारिएको हो ।

शुक्रबारको बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ को समीक्षा, पार्टीको आगामी महाधिवेशन तयारी तथा संगठन सुदृढीकरणलगायत विषयमा छलफल गरिएको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ४२ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित