२० मंसिर २०८२, शनिबार | December 6, 2025

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै, एकीकृत समाजवादीसँग एकताबारे छलफल गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायत वामपन्थी दलहरूसँग एकतासम्बन्धी विषयमा छलफल हुने बताइएको छ । साथै, सम्भावित एकता प्रक्रियापछि पदहरूको व्यवस्थापन, संगठनात्मक संरचना र कार्यदिशा निर्धारणका विषयमा पनि बैठकले निर्णय गर्नेछ ।

माओवादी केन्द्रले यो बैठक माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले शुक्रबार केन्द्रीय समिति बैठकमार्फत माओवादीसँग एकता गर्ने निर्णय गरेपछि बोलाएको हो ।

बैठकबाट वाम एकता प्रक्रियालाई औपचारिक रुप दिन सकिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : ०८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय