१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

केपी ओलीमाथिको स्थान हद फुकुवा



काठमाडौं । पूर्वप्रधानमन्त्ती तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ ।

भदौ २३ २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीको बयान लिएसँगै उनीमाथि लगाइएको बन्देज हटाउने निर्णय गरेको हो ।

ओलीले हिजो आफ्नै निवासमा आयोगसमक्ष लिखित बयान दिएका थिए ।

जेनजी आन्दोलन जाँचबुझ आयोगले छानबिन सुरु गरेपछि पूर्वप्रधानमन्त्री ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक, गृहसचिव, आईजीपी, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई स्थानहद लगाएको थियो ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ०५ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी