३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

विशेष महाधिवेशनका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी



काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया शुरू भएको छ।

नाम दर्ताका लागि भृकुटीमण्डपको मुख्य प्रवेशद्वारमै दर्ता कक्ष स्थापना गरिएको छ।

दर्ताका क्रममा सहभागी प्रतिनिधिहरूले आफ्नो परिचय खुल्ने कागजात, पासपोर्ट साइजको एक प्रति फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने अनुरोध गरिएको महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बताएका छन् ।

दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन आज दिउँसो १ बजे हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। त्यसअघि काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ११ : ०१ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता