१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

झापा-५ मा बालेन साहको अग्रता, केपी ओली पछ्याउँदै



झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी सुरुवाती मतगणनामा बालेन्द्र साह बालेनले अग्रता लिएका छन् ।

प्राप्त प्रारम्भिक परिणामअनुसार २३०३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार साहले १४७६ मत प्राप्त गरेका छन् । उनी हाल अग्रस्थानमा रहेका छन् ।

झापा-५ अन्तर्गत गौरादह क्षेत्रका मतदान केन्द्रबाट मतगणना सुरु भएको हो । गौरादह नगरपालिका अन्तर्गत कमल गाउँपालिकाको बासबारी माध्यमिक विद्यालय मतदान केन्द्र (क) र (ख) तथा गौरादह गाउँपालिकाको मोती माध्यमिक विद्यालय मतदान केन्द्र (क) र (ख) बाट खसेको मत गणना भइरहेको छ । ती केन्द्रमा खसेको कुल २ हजार ४ सय ३ मतमध्ये हालसम्म १ हजार ४ सय मत गणना सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ३८ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित