३ भदौ २०८३, बुधबार | August 19, 2026

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ महारथीको दर्ज्यानी प्रदान



काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठले आज मानार्थ महारथीको दर्ज्यानी ग्रहण गरेका छन ।

आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक बिशेष समारोहका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाल र भारतबीच एक अर्का देशका प्रधानसेनापतिलाई मानर्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहि आएको छ ।

सो अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थ सैन्य अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका भारतीय सेना प्रमुख सेठ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा हिजो नेपाल आइपुगेका थिए । आज नै प्रधान सेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठ बीच दुई पक्षिय औपचारिक छलफल पनि हुनेछ । उनी बुधवार मात्रै भारत फर्कने छन् ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १२ : ४९ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार