२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

पाल्पाको लघुवामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, १६ जना घाईते



बुटवल । पाल्पाको रिब्दिकोट गाँउपालिका लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । गुल्मीको मजुवाबाट पाल्पाको तानेसन तर्फ आईरहेको लु १ ख ५९५२ नम्बारको यात्रुबाहक बस सडकबाट ८० मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परि ६ जनाको घटना स्थलमै मृत्यु भएको रिब्दीकोट गाउँ पालिका वडा न २ का वडा अध्यक्ष ओम प्रसाद पोख्रेलले जानकारी दिए ।

२२ जना यात्रु सहित आईरहेको बसबाट १६ जनाको उद्दार गरि उपचारका लागि तानेसन पठाईएकोमा यस अघि २ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको थियो । वडा अध्यक्ष पोख्रेलले थप ४ जनाको शव निकालिएको बताएका छन् । मृतकको यो समाचार तैयार पार्दा सम्म सनाखत भएको छैन ।

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ६ : ०३ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३