२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

२४ घण्टामा ७८१ जनामा कोरोना संक्रमण पुष्टि, थप २ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको बीचमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जनामा संक्रमण देखिएको थियो । यसैगरी २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ ।

आज थपिएकासहित नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । यीमध्ये ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : ५० बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला