३० श्रावण २०८३, शनिबार | August 15, 2026

रुपन्देही ३ मा मतगणना सुरु



भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । रुपन्देहीको भैरहवा नमुना उच्च माध्यमिक विधालयमा दिउँसो बजे देखि गणना सुरु भएको हो ।

क्षेत्रको मायादेवी वडा नम्वर ७ र ८ को प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले जानकारी दिए । रुपन्देही ३ प्रतिनिधि सभा र ३(१) प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिक तर्फको गणना समेत सुरु भएको छ ।

क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण एवम राप्रपा का बरिस्ठ नेता दिपक बोहरा सहित २२ जना प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धामा छन । रुपन्देहीमा ४६ वटा मतदान स्थल र १ सय ४६ वटा मतदान केन्द्र रहेको छ ।

क्षेत्र नम्बर ३ मा १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकोमा ७० दशमलव ५ प्रतिशत अर्थात ९२ हजार ९ सय ७२ मत खसेको थियो

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : २० बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो