२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

काभ्रे बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७ पुग्यो



काठमाडौं । काभ्रपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

बेथानचोक ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ ६ बजेतिर बस दुर्घटनामा परेको थियो । सो बस बेथानकोटबाट पनौती नगरपालिका–४ सल्ले फर्किदै थियो ।

दुर्घटनामा १७ यात्रुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताएका छन् ।

दुर्घटनाका घाइते मध्ये शिर मेमोरियल अस्पताल बनेपामा पुर्याइएका १४ मध्ये ४ जनाको अवस्था गम्भीर भएपछि काठमाडौं रिफर गरिएको छ । केही घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ठ्याक्कै कतिजना यात्रु थिए भन्ने अझै पनि यकिन हुन सकेको छैन । । दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार जारी राखेका छन् ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ११ बजे

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको

आज तेस्रो प्रदेश भाषा दिवस, वाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको