२० बैशाख २०८३, आइतबार | May 3, 2026

राप्रपाले आज धार्मिक यात्रा गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धार्मिक यात्रा गर्ने भएको छ । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो ।

सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार सो धार्मिक यात्रा मैतीदेवीवाट सुरु भई पशुपतिनाथमा गएर समापन हुनेछ । जसका लागि दिउँसो १ बजे समय तोकिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ०८ बजे

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ

आजको मौसम : केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका