९ श्रावण २०८३, शनिबार | July 25, 2026

एमाले सचिवालय बैठक सुरु



काठमाडौ‌ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो ।

समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारे बैठकमा छलफल हुने बताइएको छ ।

सुन तस्करीको घटनामाथि उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसदमा जारी गत्यावरोधका विषयमा पनि बैठकमा छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १ : १५ बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख