९ श्रावण २०८३, शनिबार | July 25, 2026

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपालसँग पनि गर्‍यो सीआईबीले सोधपुछ



काठमाडौं । ललिता निवास प्रकरणमा छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पछि सोधपुछ गरेको छ ।

सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र बाबुराम भट्टराईसँग गएराति सोधपुछ गरेको हो । यसबारे भट्टराईले भने आफुले सीआईबीलाई जवाफ दिएको सामाजिक सञ्जालबाट जानकारी गराइसकेका छन् ।

सीआईबीले अनुसन्धान सकेर सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन हिजै बुझाउने तयारी गरेको भनिएको थियो । तर, तत्कालिन मन्त्रिपरिषद्को नेतृत्वका हैसियतले ललिता निवासको जग्गा हिनामिना गर्न पूर्वप्रधानमन्त्रीहरु जिम्मेवार रहेको भन्दै उनीहरुमाथि सोधपुछसम्म नगरेको भन्दै सीआईबीको आलोचना भएको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ११ : २९ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा