११ पुस २०८२, शुक्रबार | December 26, 2025

माधव नेपाल भेनेजुयला जाँदै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज दक्षिण अमेरिकी मुलुक भेनेजुयला जानलागेका छन् ।

भेनेजुयलाको पार्लियामेन्ट्री फोरमले आयोजना गर्न लागेको विचार गोष्ठीमा सहभागी हुन अध्यक्ष नेपाल भेनेजुयला जान लागेका हुन्।

यही नोवेम्बर ४ र ५ तारिखमा हुन लागको सो कार्यक्रममा अध्यक्ष नेपालले सम्बोधन गर्नेछन् । नेपालसँगै सो पार्टीका सचिव शेरबहादुर कुँवर पनि भेनेजुयला जाने कार्यक्रम छ।

नेपाल कात्तिक २२ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १० : १५ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको