२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कपिलवस्तुमा १५ गते सम्म निषेधाज्ञा थप



कपिलवस्तु । कपिलवस्तुमा भदौ १५ गते सम्म निषेधाज्ञा थपिने भएको छ ।

पछिल्लो समय थप भएको एक हप्ताको निषेधाज्ञा आज ७ गते राति १२ बजे सकिने हुनाले दिउँसो बसेको बैठकले निषेधाज्ञा लाई थप ८ दिन गरी भदौ १५ गते राति १२ बजेसम्म लम्बाएको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा निषेधाज्ञा जारी राखिएको र बैंक तथा वित्तिय संस्था भने विहान ८ बजे देखि १० बजेसम्म स्वस्थ्य मन्त्रालयको मापदण्ड अनुसार न्यूनतम कर्मचारी राखेर खोल्न सकिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गरिएको छ ।

भदौ १५ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक अरु सम्पूर्ण गतिविधि ठप्प हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ५ : ०७ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले