११ श्रावण २०८३, सोमबार | July 28, 2026

बुटवलमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



बुटवल । पछिल्लो २४ घन्टामा बुटवलमा ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शनिवार ४ बजे सम्मको तथ्यांक अनुसार वडा न ३ मा २ जना, वडा न ४ मा १ जना, वडा न ६ मा १ जना, वडा न ८ मा १ जना वडा न ११ मा ३ जना, वडा न १२ मा १ जना र वडा नखुलेका २ जना गरि ११ जनामा कोरोना पोजेटिभ देखिएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बताए ।

सिंहका अनुसार बुटवल उपमहानगरपालिकामा हालसम्म २६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै कोरोना निको हुनेको कुल संख्या ५४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २११ जना रहेको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ७ : ३१ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला