२९ मंसिर २०८२, सोमबार | December 16, 2025

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहानदेखि पार्टी बैठक बसिरहेको हो ।

बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएको छ ।

बैठकमा भिजिट भिसाबारे गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप र त्यसको प्रतिवाद गर्ने विषयमा पनि छलफल भएको छ । गृहमन्त्री लेखकले आफुलाई विना आधार विरोधीहरुले आक्षेप लगाएको बताउँदै यसबारे १३ गते बस्ने प्रतिनिधिसभा बैठकमा जवाफ दिने बताएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ११ : ०० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको