२ श्रावण २०८३, शनिबार | July 18, 2026

कांग्रेसको ठहर : भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष



काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको निस्कर्ष निकालेको हो । बैठकले यो प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा आरोप लगाइएको भन्दै निन्दा पनि गरेको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘भिटिज भिसा प्रकरणमा गृहमन्त्रीजी संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

बैठकमा नेता शेखर कोइरालाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने भनेर दिएको अभिव्यक्तिलाई अस्वीकार गरेको छ । कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेको भन्दै उनीहरुको आलोचना भएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ११ : ३८ बजे

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो