२० बैशाख २०८१, बिहिबार | May 2, 2024

रुपन्देहीमा ४२ जना कोरोना संक्रमित थपिए



बुटवल । बुधबार रुपन्देहीमा कोरोना भाइरस कोभिड-१९ का ४२ जना नयाँ संक्रमित थपिएका छन् ।

कोभिड-१९ बाट आज रुपन्देहीमा २४ जना पुरुष र १८ जना महिला थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

यो सँगै रुपन्देहीमा जम्मा संक्रमितको संख्या १३९० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७१८ पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा ७ जना, सिद्धार्थ नगरपालिकामा भैरहवामा २४ जना, कोटहीमाइमा ५ जना, देवदहमा २ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन र मायादेवी गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा बुधबारसम्म १४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए । उनका अनुसार ६५८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ४ : ३७ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका