१० श्रावण २०८३, आइतबार | July 27, 2026

निषेधाज्ञा खुकुलोसँगै उपत्यकामा बढ्यो चहलपहल (फोटो फिचर)



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खकुलो बनाएसँगै आजबाट जनजीवन केही सहज देखिएको छ । उपत्यकामा चहलपहल पनि बढ्न थालेको छ ।

सडकमा सार्वजनिक निजी सवारी साधनहरु जोरविजोर प्रणाली अनुसार चल्न सुरु गरेका छन् । विभिन्न कार्यालयहरुहरु पनि खुला भएका छन् । १६ सिट भन्दा बढी भएका सार्वजनिक बसहरु र ट्याक्सी संचालन भएका छन् । लामो समय बन्द रहेका पसलहरु पनि खुल्न थालेका छन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण अत्याधिक बढ्दै गएपछि गत भदौ ३ गतेबाट काठमाडौं, ललितपुर भक्तपुर जिल्ला प्रशासनले निषेधाज्ञा लगाउँदै आएका थिए ।

तर, संक्रमण दर भने २१ दिनको बीचमा घट्नुको साटो झन बढेको छ । यद्यपी, निरन्तरको निषेधाज्ञाले आमा मानिसको जनजीवन र अर्थतन्त्र चौपट हुन थालेपछि निषेधाज्ञामा केही खुला गरिएको हो ।

तस्विर : रासस

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  १ : १२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले