२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेमा ४३ संक्रमित थपिँदा ४१ जना संक्रमण मुक्त



नेपालगन्ज । शनिबार बाँकेमा ४३ जनाले नयाँ उपस्थिती जनाएका कोरोना संक्रमितहरुको बदलामा आईतबार बाँकेबाट ४१ जना कोरोना मुक्त भएर घर फर्कने भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेबाट आईतबार ११ जना प्रहरी सहित ४१ जना डिस्चार्ज हुँदै छन् ।

उनीहरु लगातार १४ दिन आइसोलेसनमा रहँदा कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा आज सम्ममा १ हजार २४४ जना डिस्चार्ज भईसकेका छन् । ३३६ जनाले बिभिन्न आइसोलेसनमा बसेर आइसोलेसन अवधि पुरा हुने अवधि कुरिरहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ४५ बजे

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का