३ पुस २०८२, बिहिबार | December 18, 2025

बाँकेमा २९ घर फर्के, ३९ आइसोलेसन भित्रिए



नेपालगन्ज । बाँकेमा २९ जना कोरोना मुक्त भएर घर फर्कँदा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नेपालगन्जले दिएका जानकारी अनुसार सोमबार साँझ सम्ममा बाँकेमा १३ महिला २६ पुरुष गरि ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका नयाँ संक्रमितहरुमा सबैभन्दा बढी कोहलपुर नगरपालिकाका छन् भने त्यससँगै नेपालगन्ज उपमहानगरका रहेका छन् । कोहलपुरमा सोमबार १६ जना नयाँ संक्रमित थपिएकाछन् भने नेपालगन्जमा १२ जना नयाँ संक्रमित थपिएका छन् । १ जना बाँके बाहिरका छन् भने अन्य जिल्लाका बिभिन्न पालिकाका रहेका छन् ।

बाँकेमा कुल संक्रमितको संख्या १८६ण् पुगेको छ । जसमा १४६३ जना कोरोना मुक्त भएर घर फर्केका छन् । बाँकेमा जिल्लाभित्रका १३ जना र जिल्ला बाहिरका ८ जना गरि २१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : ५१ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको