१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोना संक्रमणबाट विराटनगरमा थप एकजनाको मृत्यु



विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एकजनाको मृत्यु भएको छ ।

विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक संक्रमितको मृत्यु भएको हो ।

विराटजगर महानगरपालिका ९ का ६२ वर्षीय वृद्धको उपचारका क्रममा आइतबार बिहान करिब साढे ८ बजे मृत्यु भएको केन्द्रका प्रमुख चिकित्सक दीपक सिग्देलले जानकारी दिए ।

मधुमेहका बिरामी वृद्धमा शुक्रबार कोरोना पोजिटिभ देखिएको उनले बताए ।

बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहँदा स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि वृद्धलाई शनिबार कोभिड-१९ केन्द्रमा रेफर गरिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  २ : ०८ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से