१४ असार २०८३, आइतबार | June 28, 2026

विप्लव नेकपाले सरकार विरुद्ध संघर्ष गर्ने



काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्ष गर्नेभएको छ ।

प्रतिबन्धित नेकपाका महासचिव विप्लपले एक विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध कार्तिक १५ गतेदेखि २० गतेसम्मका लागि संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

कार्यक्रमअनुसार कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने योजना रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विप्लवले जनता र राष्ट्रपति सरकार हदैसम्म गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।

सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको जिकिर गदैै विप्लवले कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : ५४ बजे

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल