१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नेपालमा कोरोना ग्राफ थपिने क्रम जारी, आज थपिए १७३६ नयाँ संक्रमित, ११ जनाको मृत्यु



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाकै बीचमा देशका बिभिन्न भागमा ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६६७ जना र ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको हो । आज सम्ममा नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् ।

नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ । २४ घण्टाकै अवधिमा २५१ जना निको भएर घर फर्केका छन् ।

आज प्राप्त रिपोर्टमा ११ जना मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ४० बजे

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका