१४ चैत्र २०८२, शनिबार | March 28, 2026

५७६३ नयाँ संक्रमित थपिए, १९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ७६३ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले शनिबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार १४ हजार ९६९ जनामा परीक्षण गर्दा ५ हजार ७६३ नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर ३ हजार २९८ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, १ हजार २८७ जना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ४ : ४२ बजे

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने